दफा २९
साझेदारी बिघटन हुने
:– सबै साझेदारका मञ्जूरीले वा निजहरुका बीचमा भएका कबुलियतबमोजिम साझेदारी बिघटन हुन सक्नेछ ।